साहित्यिक सप्ताह – २०२१ (Literary Week – 2021) सम्पन्न ।
बी. पी, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत परिक्रमा विद्यार्थी परिवारले सफलतापूर्वक साहित्यिक सप्ताह – २०२१ (Literaray Week – 2021) कार्यक्रम सम्पन्न गरेको छ । “अप्प दीपो भवः” अर्थात् “आफ्नाे दीप आफैँ जलाऊ” भन्ने मूल मन्त्रका साथ संचालित उक्त कार्यक्रमले चिकित्सा शिक्षा र साहित्यिक मोहलाई सँगसँगै अघि बढाउन चाहनुहुने सम्पूर्ण विद्यार्थीका लागि उत्कृष्ट अवसर प्रदान गरेको विश्वास आयोजक संस्थाले गरेको छ ।
एक हप्ता सम्म चलेको यस कार्यक्रमको पहिलो दिन अर्थात् अप्रिल ४ का दिन लघुकथा लेखन प्रतियोगिता : (नेपाली, अङ्ग्रेजी) संचालन भएको थियो भने दोस्रो दिन अप्रिल ५ का दिन वादविवाद प्रतियोगिता (नेपाली, अङ्ग्रेजी)को प्रारम्भिक चरणको कार्यक्रम रहेको थियो । त्यसैगरी तेस्रो दिन अप्रिल ६ मा Spelling Bee Competition रहेको थियो । चाैथो दिन अप्रिल ७ मा वादविवाद प्रतियोगिताको फाइनल भएको थियो । त्यसैगरी अप्रिल ८ को दिन Poster Competition आयोजना गरिएको थियो । सबै प्रतियोगिताहरूमा विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई अझै उल्लासमय बनाउने क्रममा परिक्रमा विद्यार्थी परिवारद्वारा अन्तिम दिन अर्थात् अप्रिल १० मा Photography, Painting/Drawing र Poem Competition राखिएको थियो । साथै, यस दिन साहित्यिक सप्ताहको समापन कार्यक्रम पनि रहेको थियो जसमा परिक्रमा विद्याथी परिवारका अध्यक्ष जगतकिरण ओलीद्वारा विजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै निर्णायक मण्डललाई मायाको चिनो प्रदान गरिएको थियो । अन्तमा सचिव प्रिया श्रेष्ठले सम्पूर्ण सहयोगी हातहरुलाई कृतज्ञता व्यक्त गर्दै साहित्यिक सप्ताह – २०२१ सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।
प्रतियोगिताका विजेताहरु देहायवमोजिम हुनुहुन्छ ।
- SHORT STORY WRITING COMPETITION
a. English:
1st : Bolbam Rajak, MBBS 2016
2nd : Bidisha Bhattarai, MBBS 2017
3rd: Aakash Neupane, MBBS 2016
b. Nepali:
1st : Bibek Prasain, BDS 2016
2nd : Hari Lal K.C , BDS 2016
3rd : Jyoti Bogati, BDS 2016
2. SPELLING BEE
1st: Team Siding
- Nakul Regmi, MBBS 2016
- Rupak Dhakal, MBBS 2016
- Aakash Neupane, MBBS 2016
2nd: Team The Exhausted
- Ananya, MBBS 2016
- Atishi Jyotika, MBBS 2016
- Rahul Reddy, MBBS 2016
3rd: Team The Blastulas
- Bivek Mishra, MBBS 2018
- Sujal Labh, MBBS 2018
- Kushal Bastola, MBBS 2018
3. DEBATE COMPETITION
a. Nepali
1st: Team Bhasme
- Prashant Rai , MBBS 2017
- Sagar Mani Regmi, MBBS 2017
- Yadav Aryal, MBBS 2017
2nd: Team Pratigaman
- Rajesh Achchhami, MBBS 2019
- Pratap Acharya, MBBS 2019
- Kabindra Rawal, MBBS 2019
Best Speaker (Nepali): Yadav Aryal, MBBS 2017
Best Interjector (Nepali): Rajesh Achchhami, MBBS 2019
b. English:
1st: Team RAN
- Nishanta Dallakoti MBBS 2017
- Apil Tiwari MBBS 2017
- Rupak Dhakal MBBS 2016
2nd: Team Exhausted
- Rahul Reddy MBBS 2016
- Ananya MBBS 2016
- Atishi Jyotika MBBS 2016
Best Speaker: Rahul Reddy MBBS 2016
Best Interjector: Nishanta Dallakoti MBBS 2017
4. QUIZ COMPETITION
1st: Team The Godfather
- Sandeep Neupane MBBS 2018
- Ashish Tiwari MBBS 2018
- Salman Haider Hussain MBBS 2018
2nd: Team Pedestrians
- Manisha Shrestha MBBS 2016
- Anusha Rayamajhi MBBS 2016
- Prashant Shrestha MBBS 2016
3rd: Team Triceps
- Aakash Neupane MBBS 2016
- Prashant Guragain MBBS 2016
- Nakul Regmi MBBS 2016
5. PHOTOGRAPHY COMPETITION:
1st: Sidhartha Poddar,MBBS 2016
2nd : Rupak Dhakal, MBBS 2016
6. POSTER COMPETITION :
1st: Rupak Dhakal, MBBS 2016
2nd: Prashant Guragain, MBBS 2016
7. SKETCHING/PAINTING COMPETITION :
1st: Girish Gyawali, BDS 2016
2nd: Urvi Gupta, MBBS 2017
8. POEM COMPETITION:
a. Nepali:
1st : Kiran Chandra Pun, MBBS 2018
2nd: Magana Khamyahang Yakkha MBBS 2016
3rd : Rupak Dhakal, MBBS 2016
b. English:
1st: Rupak Dhakal, MBBS 2016
2nd: Rahul Reddy, MBBS 2016
3rd: Pragya Singh, BDS 2017